वैशाखमै वर्षाको सामना

डडेल्धुरा- पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् । असिनापानीका कारण बालीनाली नष्ट भएपछि भोकमरीको सामना गर्नुपर्ने … Continue reading वैशाखमै वर्षाको सामना